२०८१ चैत्र २९, शुक्रबार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

  • नेपाल युग
  • २०८१ चैत्र ६, बुधबार
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका राम प्रसाद अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा प्रधान सेनापतिले मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस