२०८२ बैशाख ६, शनिबार

विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त

  • नेपाल युग
  • २०८१ चैत्र ४, सोमबार
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो । उनी नेपाली काँग्रेसको भ्रातृसंगठन तरुण दलका नेता हुन् ।

भट्टलाई गृहमन्त्री रमेश लेखक र काँग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नियुक्त गरिएको हो । यसअघि अनिल पोखरेल कार्यकारी निर्देशक थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस